प्रधानमन्त्री कार्यालय र गृहलाई जानकारी नदिई आईजीपीको निर्देशनमा पत्रकार पक्राउ, प्रहरीको गतिविधिबारे प्रश्न
nepallive.com · Fri Oct 30 12:43:00 UTC 2026

काठमाडौं– पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई जानकारी नदिई प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी परिचालन गरिरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको छ । यसअघि पत्रकार शोभराज बराल पनि पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)