मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

nagariknews.nagariknetwork.com · Fri Oct 30 12:49:32 UTC 2026

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्।

सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा पहुँचसम्बन्धी संवाद’ कार्यक्रममा उनले नागरिकले सहज रूपमा न्याय प्राप्त गर्न सक्ने वातावरण बनेमा मात्र न्यायालयप्रतिको विश्वास बढ्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)