नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा
ratopati.com · Fri Oct 30 12:53:44 UTC 2026

काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ।
प्रधान सम्पादक पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र अध्यक्ष लम्साल साइबर ब्युरोमा उपस्थित भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)