२१ देशको ब्याजदर निर्धारण गर्ने ईसीबीकी अध्यक्षले ९ महिनाअघि नै पद छाड्दै
barnanmedia.com · Fri Oct 30 12:38:59 UTC 2026

युरोपेली केन्द्रीय बैंक (ईसीबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छन्।
उनको निर्णयले युरोपेली संघ (ईयू) का नेताहरूलाई सन् २०२७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नयाँ अध्यक्ष चयन गर्ने अवसर दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)