मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुको सामुदायिक वनमा लुकाइएका चार थान भरुवा बन्दुक बरामद

annapurnapost.com · Fri Oct 30 13:00:40 UTC 2026

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)