मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार सुवेदी पक्राउ प्रकरण : नेपाल प्रेसका प्रधान सम्पादक र अध्यक्ष साइबर ब्युरोमा

nepallive.com · Fri Oct 30 13:07:49 UTC 2026

काठमाडौं– पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटनापछि नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साल पनि साइबर ब्युरो पुगेका छन् ।

पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू र अध्यक्ष लम्साल साइबर ब्युरोमा उपस्थित भएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)