मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘घरजग्गा कारोबार नखुलेसम्म बजार चलायमान हुँदैन’

ratopati.com · Fri Oct 30 13:15:00 UTC 2026

काठमाडौँ । दसैँ भर्खरै सकिएको छ । सामान्यतया चाडपर्वको समयमा बजारमा पैसाको तरलता बढ्ने र व्यापार–व्यवसायमा चहलपहल तीव्र हुने अपेक्षा गरिन्छ । तर यस वर्षको दसैँमा बजारले सोचेअनुरूपको गति लिन सकेन ।

सरकारले सार्वजनिक गरेका तथ्यांकमा आर्थिक सूचकहरू सकारात्मक देखिए पनि व्यवहारमा बजार शिथिल छ । अविरल वर्षा, बाढीपहिरो, अवरुद्ध राजमार्ग र विश्वव्यापी महँगीले गर्दा आपूर्ति शृङ्खलामा असर पर्नुका साथै उपभोक्ताको क्रयशक्ति घटेको छ । अर्कोतर्फ, बैंकमा अथाह पैसा थुप्रिए पनि बजारमा लगानी विस्तार हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)