पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ
barnanmedia.com · Fri Oct 30 13:04:56 UTC 2026

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।
नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)