मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘समाचारको स्रोत खोज्न समाचार कक्षमै प्रहरी छिर्न थाले संविधान सकियो’ : शिव गाउँले

nepallive.com · Fri Oct 30 13:16:59 UTC 2026

काठमाडौं – पत्रकार पक्राउ गर्न प्रहरी समाचार कक्षमै प्रवेश गर्न थालेको भन्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले आपत्ति जनाएका छन् ।

उनले समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालिए मुलुकमा संविधान नै समाप्त भएको अर्थ लाग्ने टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)