मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय छ- कांग्रेस नेता महर

setopati.com · Fri Oct 30 13:14:00 UTC 2026

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।

प्रहरीले नेपालप्रेस अनलाइनको कार्यालयभित्र प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)