पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेकोप्रति नेकपा सचेतक दुलालको आपत्ति
nepalpress.com · Fri Oct 30 13:19:04 UTC 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई समाचार लेखेकै आधारमा कार्यकक्षबाट गरिएको पक्राउप्रति आपत्ति जनाएका छन्।
सुवेदीको पक्राउप्रति आपत्ति जनाउँदै पत्रिकाका कार्यालयहरूमा सादा पोशाकमा गरिएको प्रहरीको छापा निन्दनीय भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)