मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारहरूमाथि प्रहरीको धरपकड

nepalviews.com · Fri Oct 30 13:11:01 UTC 2026

काठमाडौं । नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ ।

पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्टि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)