सकियो सीपीसीको २०औं केन्द्रीय समितिको पाँचौं प्लेनम, राष्ट्रपति सीले प्रस्तुत गरे महत्त्वपूर्ण प्रस्ताव
bishowkhabar.com · Fri Oct 30 13:36:33 UTC 2026

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं केन्द्रीय समितिको पाँचौं पूर्ण अधिवेशन (प्लेनम) सकिएको छ । बैठकमा सीपीसीका महासचिव एवम् चीनका राष्ट्रपति सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा महत्त्वपूर्ण प्रस्ताव प्रस्तुत गरेका थिए ।
सीपीसी केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख ताङ फाङयुले उक्त प्रस्ताव अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)