मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिमालको अस्तित्वमाथि जलवायु संकटको चुनौती, विश्वमञ्चमा मुद्दा उठाउँदै नेपाल–भुटान

nagariknews.nagariknetwork.com · Fri Oct 30 13:30:00 UTC 2026

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रियस्तरमै प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल र भुटानले संयुक्त प्रयास थालेका छन्। दुवै देशले आगामी कोप–३१ सम्मेलनको औपचारिक एजेन्डामा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषय समावेश गर्न प्रस्ताव गरेका हुन्।

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकमा छुट्टै छलफल हुनुपर्ने उनीहरूको माग छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)