समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण
nagariknews.nagariknetwork.com · Fri Oct 30 13:36:09 UTC 2026

समाचारको स्रोत पत्ता लगाउने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् ।
नेपाल प्रेसको समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदी पक्राउको पक्राउ तथा नयाँ पत्रिका, दियो पोस्ट अनलाइन पत्रकार खोज्दै प्रहरी पुगेपछि पत्रकारिता क्षेत्रबाट विरोध भएको छ । प्रधानमन्त्री कार्यालयले घटनामा प्रधानमन्त्री, सचिवालय र कार्यालयको कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)