घुस लिएकाहरूविरूद्ध मुद्दा
janaaastha.com

घुससहित समातिएका भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका कर्मचारी र लेखापढी व्यवसायीहरुउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । एक दर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)