विनापुर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास : शंकर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापुर्जी पक्राउ गर्ने कार्य नागरिकमा त्रास फैलाउने सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन्।
प्रहरीले पत्रकार तथा सञ्चार गृहमा धरपकड गर्न थालेपछि शुक्रबार साँझ उनले सामाजिक सञ्जालमार्फत पृथकीकरणको सिद्धान्त विपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको प्रष्ट संकेत भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)