मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'राजा चाहिया छ'मा हरिवंशदेखि इभासम्म, यस्तो छ 'पाँच पाण्डव'को गीत

setopati.com · Fri Oct 30 13:54:00 UTC 2026

आगामी शुक्रबार प्रदर्शन हुने फिल्म 'पाँच पाण्डव'को गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक 'राजा चाहिया छ' बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ।

शशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)