पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया- यसमा हाम्रो संलग्नता छैन
setopati.com · Fri Oct 30 13:52:00 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले पत्रकारहरूमाथि गरिएको धरपकडबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ।
शुक्रबार प्रहरीले तीन जना पत्रकारलाई पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)