मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ पत्रिकाका  पत्रकारलाई पक्राउ गर्न सात जना  प्रहरी समाचार कक्षमै  प्रतिष्ठानको आपत्ति

nepallive.com · Fri Oct 30 13:51:49 UTC 2026

काठमाडौं - नयाँ पत्रिका दैनिकका पत्रकारलाई पक्राउ गर्न प्रहरीले समाचार कक्षमै प्रवेश गरेको भन्दै नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाले आपत्ति जनाएको छ। सादा पोशाकमा रहेका सात जना प्रहरी प्रवेश गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

महासंघको प्रतिष्ठान शाखाले २०८३ कात्तिक १३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आज साँझ साढे ५ बजे सादा पोसाकमा आएका प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा जबर्जस्ती प्रवेश गरेका थिए। उनीहरूले पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठानका पूर्वअध्यक्ष तथा खोज तथा अनुसन्धान ब्युरो संयोजक नरहरि सापकोटालाई जबर्जस्ती लैजान प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)