पत्रकार पक्राउ प्रकरणमा रास्वपाको ध्यानाकर्षण, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह
kharibot.com · Fri Oct 30 13:50:00 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ, धरपकड र पक्राउ भइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)