मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यकक्षबाटै पत्रकार पक्राउको चौतर्फी विरोध, प्रेस काउन्सिलले भन्यो- गम्भीर आपत्तिको विषय

lokaantar.com

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनामा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको काउन्सिलले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)