एक दशकपछि फिल्ममा गरिमा, भुवनसँग देखिइन् जोडीका रूपमा! (भिडिओ)
setopati.com · Fri Oct 30 14:00:00 UTC 2026

अभिनेत्री गरिमा पन्त एक दशकभन्दा लामो समयपछि फिल्मको पर्दामा फर्किने भएकी छन्। विवाहपछि अभिनयबाट टाढिएर परिवारसँग बेल्जियममा बस्दै आएकी गरिमा भुवन केसीको फिल्म 'बाटुलो जून'मार्फत कमब्याक गर्न लागेकी हुन्।
यो फिल्मको शीर्ष गीत शुक्रबार सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)