मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार नियन्त्रण र पक्राउ प्रयासप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण, तत्काल रिहाइको माग

dcnepal.com · Fri Oct 30 14:00:59 UTC 2026

काठमाडौं । शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)