पत्रकार पक्राउको विरोधमा महासङ्घका पूर्वपदाधिकारीले शनिबार मौन धर्ना दिने
ratopati.com · Fri Oct 30 14:05:36 UTC 2026

काठमाडौँ। पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर धरपकड गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।
महासङ्घका पूर्वपदाधिकारीहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार बिहान ८ देखि ९ बजेसम्म मौन धर्ना आयोजना गर्ने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)