पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन
kendrabindu.com · Fri Oct 30 14:09:16 UTC 2026

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले चासो व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)