मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपा दाहालको स्पष्टीकरण : पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन

kathmandupati.com · Fri Oct 30 14:11:53 UTC 2026

काठमाण्डु- सञ्चारगृहबाट पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारिएको छ।

प्रधानमन्त्री कार्यालयको तर्फबाट प्रेस सल्लाहकार दीपा दाहालले सार्वजनिक गरिएको स्पष्टीकरणमा घटनाबारे पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)