मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउको नेता दुलालले गरे विरोध, बिनासर्त रिहाइको माग

ratopati.com · Fri Oct 30 14:12:43 UTC 2026

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलगायतलाई समाचार कक्षबाटै पक्राउ गरिएको तथा विभिन्न पत्रिकाका कार्यालयमा प्रहरीले सादा पोशाकमा छापा मारेको घटनाको विरोध गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुलालले उक्त घटनालाई स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)