पत्रकारमाथिको धरपकडबारे रास्वपाले भन्यो : ‘समाचारको विषय लिएर पत्रकार पक्राउ गर्न मिल्दैन’
ukeraa.com

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचारकै विषयलाई लिएर पत्रकार वा सञ्चारकर्मीलाई पक्राउ गर्न नमिल्ने भन्दै न्यायका अन्य कानुनी बाटाहरू अवलम्बन गर्न भनेको छ।
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी पसेर पत्रकारमाथि धरपकड गरेपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको धरपकड तथा पक्राउको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)