पत्रकार महासंघका महासचिव दाहालसहितको टोली नयाँ पत्रिका कार्यालयमा
ratopati.com · Fri Oct 30 14:18:29 UTC 2026

काठमाडौँ । नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालसहितको टोली त्यहाँ पुगेको छ।
पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउनुपर्ने भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएको बताउने पाँच जना प्रहरी सादा पोसाकमा नयाँ पत्रिकाको कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)