मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

gorkhapatraonline.com · Fri Oct 30 14:04:39 UTC 2026

कन्चनपुर जिल्लाको गड्डा चौकीबाट भारत लैजाने क्रममा उद्धार गरिएका बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ ।

कन्चनपुर जिल्लाबाट पैदल मार्गहुँदै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उद्धार गरि ल्याइएका ती बालबालिकाका अभिभावकहरु कानुनी सचेतना गर्दै कागज गरेर बालबालिकालाई जिम्मा लगाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)