मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई महिनामै सिँचाइ र नदी नियन्त्रणका १०२ बोलपत्र आह्वान

ratopati.com · Fri Oct 30 14:20:35 UTC 2026

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सिँचाइ विस्तार तथा नदी नियन्त्रणका लागि १०२ वटा बोलपत्र आह्वान भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनामार्फत ती बोलपत्र आह्वान भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)