समाचारको स्रोत नखोलेपछि पक्राउ परेका पत्रकार सुवेदी रिहा
nepallive.com · Fri Oct 30 14:21:52 UTC 2026

काठमाडौं– नेपाल प्रेसको न्यूजरुमबाटै पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । प्रहरीले शुक्रबार केहीबेरअघि उनलाई छाडेको हो ।
प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न सहमति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)