मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ३ घण्टापछि रिहा भए पत्रकार विश्वमणि सुवेदी

ratopati.com · Fri Oct 30 14:26:37 UTC 2026

काठमाडौं । समाचार कक्षबाट पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा भएका छन् ।

उनी समाचार लेखेकै आधारमा शुक्रबार साँझ पक्राउ परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)