सञ्चारमन्त्रीले लेखे- पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ
nepalpress.com · Fri Oct 30 14:36:10 UTC 2026

काठमाडाैँ । सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो जानकारी गराएका हुन् । मन्त्री तिमिल्सिनाले स्टाटसमा भनेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)