मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चारमन्त्री भन्छन्– पक्राउ परेका सबै पत्रकार रिहा भए, प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ

sutranews.com · Fri Oct 30 14:45:46 UTC 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका छन् । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)