समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा
lokaantar.com

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।
समाचार कक्षबाटै पक्राउ परेका पत्रकार सुवेदी करिब साढे ३ घण्टापछि रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)