सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते
gorkhapatraonline.com · Fri Oct 30 14:52:11 UTC 2026

सल्यानको सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोलामा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)