नियन्त्रणमा लिइएका पत्रकार छुटे
nepalviews.com · Fri Oct 30 14:50:06 UTC 2026

काठमाडौं । समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू छुटेका छन् ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले सम्बन्धित सञ्चारमाध्यमको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । त्यसैगरी नयाँ पत्रिका र दियोपोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)