प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा, समाचार कक्षमा धरपकड नगर्न निर्देशन
kalakarmi.com · Fri Oct 30 15:05:27 UTC 2026

(नेपाल प्रेसको न्यूज रुमबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदी रिहा भएपछि)
काठमाडौं- समाचारको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएका छन् । समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)