‘अर्नब’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित
nagariknews.nagariknetwork.com · Fri Oct 30 14:49:40 UTC 2026

अर्नब चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।
वर्षाको पानी खेतमा जम्मा भएपछि रोपिएको आलु, मुसुरो र तोरीको बीउ उम्रन नसकिने भएकाले किसानलाई व्यापक क्षति पुगेको हो। खेतमा पानी जमेको कारणले काउलीको बोट सुक्ने, वर्षाको पानीले धानको बालाको फूल झार्ने गरेको कारण खेतीमा ठुलो क्षति पुगेको किसानले गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)