‘पत्रकारको गिरफ्तारी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता छैन’
deshsanchar.com · Fri Oct 30 13:25:53 UTC 2026

काठमाडौँ – विभिन्न मिडिया हाउसको समाचार कक्षबाटै पत्रकारहरूलाई पक्राउ गरिएको घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रष्टीकरण दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)