मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार सुवेदी रिहा

deshsanchar.com · Fri Oct 30 14:44:03 UTC 2026

काठमाडौँ – नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ। समाचार कक्षबाटै पक्राउ गरिएका पत्रकार सुवेदीलाई प्रहरीले केहीबेरअघि रिहा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)