मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले भन्यो– जनदबाबपछि रिहाइभन्दा कानुन विपरीत पक्राउ र 'ह्यारेसमेन्ट' बन्द गर

setopati.com · Fri Oct 30 15:28:00 UTC 2026

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गर्ने र नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।

विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले कानुन विपरीत पक्राउ र पत्रकारमाथिको 'ह्यारेसमेन्ट' बन्द गर्न माग गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)