मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौतर्फी विरोधपछि समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

arthadabali.com · Fri Oct 30 15:06:48 UTC 2026

काठमाडौँ / समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)