मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारमाथि प्रहरीले गरेको धरपकडप्रति रास्वपाकाे आपत्ति,भन्याे- ‘विधिको शासनको ठाडो उल्लङ्घन’

reportersnepal.com · Fri Oct 30 15:29:18 UTC 2026

१३ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाएकाे छ ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई बेवास्ता गरेर सञ्चारकर्मीमाथि कारबाही गर्नु उचित नभएको स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)