प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
ratopati.com · Fri Oct 30 15:39:10 UTC 2026

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको निन्दा गरेका छन्।
उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)