गण्डकीका सदस्य सचिवले मनपरी पदक बाँडे, सरकारले कारबाही गर्न लागेपछि अदालत पुगे
ratopati.com · Fri Oct 30 15:35:17 UTC 2026

पोखरा। गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको प्रदेश खेलकुद पदक विवाद अदालतमा पुगेको छ । सरकारले सदस्य सचिव सहित संलग्नलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही रोक्न परिषद्का सदस्य सचिव श्रीधर शर्मा अदालत पुगेका हुन् ।
उनले दायर गरेको रिटमा उच्च अदालत पोखराले शुक्रबार सरकारसँग छानबिन समिति गठनको सक्कल फाइल माग गर्ने आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)