मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति रवि लामिछानेलाई रक्षा बमको सुझाव– अब पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ

nepalsamaya.com · Fri Oct 30 15:49:58 UTC 2026

काठमाडौं। जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब पार्टीले सुशासनको नारा नलगाउन सुझाव दिएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै बमले सञ्चारमाध्यममाथि भइरहेको गतिविधि र पत्रकारमाथि प्रहरीबाट भएको भनिएको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)