नागरिक उड्डयन प्राधिकरणमा कार्यरत दुई जनालाई उपस्थित हुन अदालतको आदेश
setopati.com · Fri Oct 30 16:11:45 UTC 2026

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीको भ्रष्टाचार मुद्दामा जोडिएका दुई जनालाई बकपत्रमा उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।
भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको भन्ने मुद्दामा उड्डयनमा कार्यरत रहेका प्रभाकरचन्द्र मल्लिक र सुभाष झालाई बकपत्रमा उपस्थित हुन आदेश भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)